२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बुधबारदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आज २०७९ साल असोज २३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
हाल नेपालमा मध्य९पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २२ गते शनिबार युग संवाददाता
आज २०७९ साल असोज २२ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ।निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बिहीबार (आज) बिहान देखि परेको अविरल वर्षाले धनगढीको पार्कमोड डुबानमा परेको छ । निरन्तरको वर्षापछि आज पनि पार्कमोडमा पानी जमेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
आज २०७९ साल असोज २० गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।